अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने प्रचण्डको धारणा

उनले अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने धारणा राखेका छन्।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा द्धारा संविधान रक्षामा जोड

महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्

सरकारको कठोर निर्णय: नेपालमा फेसबुक, युट्युब र एक्ससहित अधिकांश सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, एक्स, युट्युब, ह्वाट्सएप, लिंक्डइन, थ्रेड्स लगायत हजारौं सामाजिक सञ्जाल एपहरू अब बन्द हुनेछन्

एमालेभित्र पूर्व राष्ट्रपति भण्डारीको सदस्यता विवाद: पार्टी विधान र लोकतान्त्रिक मूल्यमाथि प्रश्न

उनले आफ्नो सदस्यतामाथि प्रश्न उठाउने कार्य व्यक्तिगत नभई पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको विषय भएको दाबी गरेकी छिन्

एन.जी.ओ. नियमनका लागि नयाँ विधेयक, समाज कल्याण परिषद् खारेज हुने

यो विधेयक पारित भएमा गैरसरकारी संस्थाहरूको कार्यप्रणाली थप व्यवस्थित र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरेको वर्षमान पुनको आरोप

उनले लोकतन्त्रको विकल्प राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता नै हुनुपर्नेमा जोड दिए

पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ – प्रचण्ड

जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ

लिपुलेक नाकाबारे भारत र चीनको सहमतिमा नेपालको आपत्ति

नेपालले यसअघि पनि लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा भारत र चीनको विरोध गरेको थियो

वाइडबडी काण्ड: अख्तियार प्रमुखको भूमिकामाथि अदालतको टिप्पणी

संविधानले तोकेको “उच्च नैतिक चरित्र” को मापदण्ड केवल औपचारिक रह्यो भने अख्तियार स्वयं नै अविश्वसनीय बन्ने खतरा विद्यमान छ

एमालेमा पदाधिकारीको कित्ताकाट !

स्रोतका अनुसार, विद्या भण्डारी समूहमा नौ जना पदाधिकारी खुलेका छन् भने केपी ओली समूहमा सात जना खुलेका छन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ