बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड
तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे
नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश
सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ
संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन
सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।
संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल
प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो
राष्ट्रिय स्वतन्त्र पार्टी को अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी
विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो
चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित
देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।
अख्तियारले पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर गर्यो
आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कुल ७८ लाख रुपियाँ घुस लिएको पाइएको छ।
लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा
लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ
सरकारको कठोर निर्णय: नेपालमा फेसबुक, युट्युब र एक्ससहित अधिकांश सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, एक्स, युट्युब, ह्वाट्सएप, लिंक्डइन, थ्रेड्स लगायत हजारौं सामाजिक सञ्जाल एपहरू अब बन्द हुनेछन्
राजनीतिक आँटले लोडसेडिङ हट्यो : अध्यक्ष प्रचण्ड
गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताउनुभयो
















