भारतलाई ९२ रनले हराउँदै हङकङ सिक्सेसमा नेपालको पहिलो जित

शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक सिरिज

फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ।

टी-२० अन्तर्राष्ट्रियमा नेपालको नेदरल्यान्ड्ससँग रोमाञ्चक भिडन्त

नेपाललाई १ सय ५३ रनको लक्ष्य लिएर आएको नेपालले ८ विकेट गुमाई १ सय ५२ रन बनाएपछि स्कोर ‘टाई’ भई खेल सुपर ओभरमा पुगेको थियो

विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित

४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो

नेपाल प्रिमियर लिग :  यस्ता छन् घरेलु क्रिकेटका सर्वाधिक सफल खेलाडी

क्यानले उद्घाटन खेलका लागि भीआईपीतर्फ ६ सय र साधारणतर्फ ९ हजार २ सय टिकट बिक्री गरिसकेको छ

काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने

मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुई पटक भिसा दिन अस्विकार गरेको थियो । 

नेपालमा ‘केही छैन, केही हुँदैन’ भन्ने भाष्य परिवर्तन गर्नैपर्छ : प्रधानमन्त्री दाहाल

नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।'

अनिल र भीमको शतकसँगै सिरिजमा नेपालको ‘क्लिन स्विप’

नेपालले ४३.३ ओभरमा एक विकेटको क्षतिमा दुई सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

क्यानडाविरुद्धको खेलमा नेपाल सात रनले विजयी

क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिए

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ