शिक्षक आन्दोलनबारे सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

लाखौँ विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, धेरैतिर सडक अवरुद्ध

अझै पनि वर्षा नरोकिएको कारण  पहिरो खस्ने तथा तराईमा जल सतहले सतर्कता तह पार गरिरहेकोले सजगता अपनाउन आग्रह गरिएको छ

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन्

रोल्पा क्रान्ति, शान्ति र निर्माणको प्रतीक हो : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले रोल्पाको थवाङ खोलामा नवनिर्मित पक्की पुलको पनि उद्घाटन गरे।

मधेस प्रदेशमा मात्रै ४० प्रतिशत कुष्ठरोगी

विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत

अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ।

सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्

विज्ञहरु भन्छन् : जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले सरकारको प्राथमिकतामा डेंगु नपरेको बताए । उनले भने,' जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

१५ हजारभन्दा बढीमा डेंगु पुष्टि, १० जिल्लामा सबैभन्दा बढी संक्रमण

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ

संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन

सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।

उपसभामुखमा रुबी कुमारी निर्वाचित

श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ

संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल

प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो

आजदेखि कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।