चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित

देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै

सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिइन्

लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा

लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ

अगस्ट कोम्टे , आधुनिक समाजशास्त्रका संस्थापक : विशाल ओली

अगस्ट कोम्टेले बाल्यकालमै यी विचारहरूलाई चुनौती दिँदै धर्म र राजतन्त्रको आलोचना गर्न थाले

लिपुलेक नाकाबारे भारत र चीनको सहमतिमा नेपालको आपत्ति

नेपालले यसअघि पनि लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा भारत र चीनको विरोध गरेको थियो

‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन

उनी भन्ने गर्थे, 'मलाई सबैभन्दा गरिब राष्ट्रपति भन्ने गर्छन् । तर म होइन । गरिब ती हुन जसले अझ बढी चाहन्छन्

सगरमाथा संवाद : छ वटा विषयमा केन्द्रित हुने

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ

५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।

काश्मीर सीमामा गोली हानाहान, कम्तीमा चार जनाको मृत्यु

दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन्

ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ