वाम एकता र राष्ट्रिय पुनर्जागरणको आवश्यकता -पूर्ण घर्ति

पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्

हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।

जेनजी छोरीलाई पूर्ण घर्ति मगरको चिठी

विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ - युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ

लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा

लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ

माओवादी केन्द्रको नेतृत्वमा ‘क्रमभंग’ र पुस्तान्तरण हुन्छ: वर्षमान पुन

माओवादी केन्द्र आगामी चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जनतामा जाने उनले बताए

जेन-जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न डा. सीके राउतको अपिल

देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ

जेनजी आन्दोलनलाई सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गरौं : नारायणकाजी

श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने प्रचण्डको धारणा

उनले अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने धारणा राखेका छन्।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा द्धारा संविधान रक्षामा जोड

महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्

बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ

कांग्रेस भित्र के खिचडी पाक्दै छ ?

सभापति शेरबहादुर देउवा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर असोज २८ गते उपचारका लागि सिंगापुर गएका छन्।