कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्ने प्रधानमन्त्रीको भनाइ छ।

सांसद विकास कोषको ८ अर्बसहित १० अर्ब राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय

सांसद विकास कोषअन्तर्गत प्रतिसांसद (प्रतिनिधि सभा सदस्य) ५ करोडका दरले ८ अर्ब २५ करोड रकम छुट्याइएको भए पनि कार्यान्वयन भएको छैन

नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस

संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ

अर्थतन्त्र सुधारका लागि ‘मेजर अपरेसन’ जरुरी छ – प्रधानमन्त्री प्रचण्ड

नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन

तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताए।

नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति

दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ

नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्

संविधानले सम्झिएका सुशील र सुवास

वर्तमान संविधान जारी गर्नका लागि त्यस समयका राजनीतिक दलहरूसँगको सहकार्यमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक थियो

भारतीय अर्थतन्त्र बुम: सेयर बजार र राजस्व संकलनमा रेकर्ड

विश्वभरका कैयन शक्तिशाली मुलुकहरुको अर्थतन्त्र समस्यामा परिरहेको बेला भारतले भने उत्साहजनक गति समातेको हो

रुकुम हत्याकाण्ड : २४ जनालाई जन्मकैदको फैसला

पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो । 

हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि

दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो 

पश्चिम नेपालमा हिमपात र वर्षा

सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

इजरायली हवाई हमलाले उत्तरीपट्टिको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाई  आक्रमण गरेको थियो