एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्

हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।

जेनजी छोरीलाई पूर्ण घर्ति मगरको चिठी

विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ - युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ

गर्जन उसको मुखौटो हो — मथुरा ढकाल

बाहिर ऊ सिंहझैं देखिन्छ, भित्र मुसाझैं काँप्छ।

राजनीतिक दलसँग निर्वाचनसम्बन्धी छलफल गर्दै आयोग

निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ

अख्तियारले पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर गर्‍यो

आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कुल ७८ लाख रुपियाँ घुस लिएको पाइएको छ।

लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा

लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ

माओवादी केन्द्रको नेतृत्वमा ‘क्रमभंग’ र पुस्तान्तरण हुन्छ: वर्षमान पुन

माओवादी केन्द्र आगामी चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जनतामा जाने उनले बताए

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक सिरिज

फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ।

संसदबाटै राजनीतिक निकास खोज्न विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूको अपिल

विद्यार्थी र युवाहरुले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।

बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ

कांग्रेस भित्र के खिचडी पाक्दै छ ?

सभापति शेरबहादुर देउवा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर असोज २८ गते उपचारका लागि सिंगापुर गएका छन्।

वाम एकता र राष्ट्रिय पुनर्जागरणको आवश्यकता -पूर्ण घर्ति

पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्

हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।