लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा

लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ

माओवादी केन्द्रको नेतृत्वमा ‘क्रमभंग’ र पुस्तान्तरण हुन्छ: वर्षमान पुन

माओवादी केन्द्र आगामी चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जनतामा जाने उनले बताए

जेन-जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न डा. सीके राउतको अपिल

देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा द्धारा संविधान रक्षामा जोड

महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्

अगस्ट कोम्टे , आधुनिक समाजशास्त्रका संस्थापक : विशाल ओली

अगस्ट कोम्टेले बाल्यकालमै यी विचारहरूलाई चुनौती दिँदै धर्म र राजतन्त्रको आलोचना गर्न थाले

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरेको वर्षमान पुनको आरोप

उनले लोकतन्त्रको विकल्प राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता नै हुनुपर्नेमा जोड दिए

अधिक तरलताको तरंगमा अर्थतन्त्र – सुरज घिमिरे

अबको प्रयास भनेको वित्तीय क्षेत्रको स्रोतलाई उद्योगतर्फ आकर्षित गर्नु हो । यसका लागि सरकार एवम् राष्ट्र बैंकले नीतिगत तहबाट प्रयास गर्नु आवश्यक छ

कम्युनिष्ट एकता र समृद्धिकोे यात्रा – नवराज बस्याल (बादल)

आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो

कोइरालाको भनाइ: सत्तामा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्छ

सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”

विकासप्रेमी मेयर : प्रचण्डकी छोरी, महानगरकी आमा

राजनीतिमा आजको मित्र भोलि शत्रु र आजको शत्रु भोलिको मित्र बन्न सक्छन् । यो कुरालाई दाहालले राम्रोसँग बुझेकी छन्

बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ

कांग्रेस भित्र के खिचडी पाक्दै छ ?

सभापति शेरबहादुर देउवा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर असोज २८ गते उपचारका लागि सिंगापुर गएका छन्।

वाम एकता र राष्ट्रिय पुनर्जागरणको आवश्यकता -पूर्ण घर्ति

पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्

हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।