अबको क्रान्ति: समाजवादी चेतनाको यात्रा

यो नयाँ यात्रा समाजवादी क्रान्तिको नयाँ चरण हो, जहाँ चेतना नै हतियार हो

जेनजी छोरीलाई पूर्ण घर्ति मगरको चिठी

विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ - युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ

गर्जन उसको मुखौटो हो — मथुरा ढकाल

बाहिर ऊ सिंहझैं देखिन्छ, भित्र मुसाझैं काँप्छ।

टाेकरीमा  : लालकिरण पोख्रेल

मजदुरहरूकाे बासपनि बगरमा मिसियाे सीमानाको रक्षार्थलाई कुट्नुसम्म कुटियाे

फिर्ता गरा लिम्पियाधुरा – बरु मेरो बलि चडाईदे – लक्षीराम आचार्य

सुम्पिन सक्दैन म बिश्वलाई चिन्न सक्ने मेरा स्वाभिमानी न्यायका आँखाहरु

सीताराम घिमिरेको मुक्तक संग्रह : समाज र जीवनको यथार्थपरक प्रतिविम्ब

घिमिरेले देशका नागरिकहरूलाई भूगोलको विविधताका बाबजुद मिलेर बस्न आह्वान गरेका छन्

तानसेनको श्रीनगर डबली आकर्षक सास्कृतिक स्थलको रुपमा बिकास

डबलीमा झन्डै पाँच सय दर्शकले खुल्ला प्रदर्शनी हेर्न पाउनेछन्

सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

“ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभव सबैका साझा सम्पत्ति र गौरव हुन्,

अर्थतन्त्र सुधारका लागि ‘मेजर अपरेसन’ जरुरी छ – प्रधानमन्त्री प्रचण्ड

नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताउनुभएको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ