माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेट

आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श थालेका छन्

सरकार गठनसँगै एकपछि अर्को फाइलहरू बन्द गरियो  : प्रचण्ड

अध्यक्ष प्रचण्डले भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको बताए

आन्दोलनका मागहरू पूरा गर्न जम्मा १३ अर्ब रुपैयाँ खर्च लाग्ने

आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई वार्षिक लगभग १३ अर्ब रुपैयाँ खर्च लाग्ने सुवेदीले दाबी गरे

शिक्षक आन्दोलनबारे सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

लाखौँ विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

पोखरा विमानस्थलमा अनियमितता: उपसमितिको प्रतिवेदन लेखा समितिमा बुझाइयो

तत्कालीन नागरिक उड्डयन प्राधिकरणका प्रमुख र आयोजना प्रमुखहरूलाई प्रत्यक्ष संलग्न देखाइएको छ।

सरकारसँग पेस गरेका २४ बुँदे कार्यसूची नै हाम्रो आधिकारिक दस्ताबेज हो : अध्यक्ष सुवेदी

६२ जना मात्र होइन, आवश्यकता परे ६२ हजार शिक्षक घाइते हुन तयार छन्। शिक्षा ऐन जारी नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन।'

त्रिवि उपकुलपति बरालका विश्वविद्यालय सुधारका योजना र राजीनामाको बाध्यता

शैक्षिक पात्रो अनुसार शैक्षिक कार्यक्रमहरू, परीक्षा संचालन र परीक्षाफल प्रकाशन गर्ने जस्ता कार्ययोजनामा समावेश गरिएका छन्।

कोइरालाको भनाइ: सत्तामा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्छ

सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”

तानसेनको श्रीनगर डबली आकर्षक सास्कृतिक स्थलको रुपमा बिकास

डबलीमा झन्डै पाँच सय दर्शकले खुल्ला प्रदर्शनी हेर्न पाउनेछन्

बिचौलियाको प्रभावमा प्राधिकरणबाट हटाइए कुलमान

कुलमानकै पालामा नेपाल लोडसेडिङमुक्त भएको छ । कात्तिक ०७३ मा घरायसी र वैशाख ०७५ मा औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको छ ।

कम्युनिष्ट एकता र समृद्धिकोे यात्रा – नवराज बस्याल (बादल)

आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो

‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन

उनी भन्ने गर्थे, 'मलाई सबैभन्दा गरिब राष्ट्रपति भन्ने गर्छन् । तर म होइन । गरिब ती हुन जसले अझ बढी चाहन्छन्

सगरमाथा संवाद : छ वटा विषयमा केन्द्रित हुने

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ

माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेट

आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श थालेका छन्