सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ
अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ।
नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए
ताजा समाचार
मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे
रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त : सांसद हुन नै अयोग्य
सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ
फिचर
बिचार
‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’
धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ ।
विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन
प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु
प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन (पूर्णपाठसहित)
तपाईहरुले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचनमा उहाँहरुको प्रतिनिधित्वको मात्र नभई उम्मेदवारीकै सुनिश्चितता हुने व्यवस्था गरिनेछ
२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा
काँग्रेसले २०७९ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणापत्रलाई पाँच खण्डमा विभाजन गरेर आफ्ना योजना प्रस्तुत गरेको छ
नेसपाको घोषणापत्र :बाबुरामका १२ वटा प्रतिबद्धता
नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ
नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका – डा. बाबुराम भट्टराई
एकातिर हामीले प्राप्त गरेको ठूलो राजनैतिक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई जोगाउँदै देशको गरीबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, सुशासनको समस्यालाई हल गर्नुछ
समाजवादी नेपालको प्रचण्ड सपना – मनहरि तिमिल्सिना
उत्पीडितहरू व्यवस्था बदल्ने अठोटका साथ युद्धको बलिबेदीमा होमिए। हजारौं वीर वीरंगनाहरूले व्यवस्था बदल्नका निम्ति उच्च बलिदानी गरे।
इतिहासको पुनरावृत्ति कि माओवादीको पुनरोदय - डि पि ढकाल
देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थामा लैजान माओवादीको नेतृत्वमा भएको जनयुद्धको भूमिका निर्णायक रह्यो
वामपन्थीहरुबाटै वामपन्थलाई बचाऔं – प्राध्यापक पीताम्बर शर्मा
नेपालमा वामपन्थीहरुको लोकप्रियता छ तर, वामपन्थी पार्टीहरुको जनतासँग सम्बन्ध रहेन