एन.जी.ओ. नियमनका लागि नयाँ विधेयक, समाज कल्याण परिषद् खारेज हुने

यो विधेयक पारित भएमा गैरसरकारी संस्थाहरूको कार्यप्रणाली थप व्यवस्थित र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।

अधिक तरलताको तरंगमा अर्थतन्त्र – सुरज घिमिरे

अबको प्रयास भनेको वित्तीय क्षेत्रको स्रोतलाई उद्योगतर्फ आकर्षित गर्नु हो । यसका लागि सरकार एवम् राष्ट्र बैंकले नीतिगत तहबाट प्रयास गर्नु आवश्यक छ

सीताराम घिमिरेको मुक्तक संग्रह : समाज र जीवनको यथार्थपरक प्रतिविम्ब

घिमिरेले देशका नागरिकहरूलाई भूगोलको विविधताका बाबजुद मिलेर बस्न आह्वान गरेका छन्

रिब्दिकोट गाउँपालिकाको सुदृढ शुशासन र कृषि क्रान्ति: उदाहरणीय सफलताहरू

अध्यक्ष कार्किले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिबद्धता तीन वर्षमै पूरा गरिसकेको जनाएका छन्।

स्थानीय तहको अधिकार सुनिश्चित गर्न राष्ट्रिय सभा प्रतिबद्ध : अध्यक्ष दाहाल

“सिंहदरबारको अधिकार गाउँ–गाउँमा महसुस हुने गरी कानुन निर्माण गर्न जरुरी छ।”

शिक्षक आन्दोलनबारे सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

लाखौँ विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

सरकारसँग पेस गरेका २४ बुँदे कार्यसूची नै हाम्रो आधिकारिक दस्ताबेज हो : अध्यक्ष सुवेदी

६२ जना मात्र होइन, आवश्यकता परे ६२ हजार शिक्षक घाइते हुन तयार छन्। शिक्षा ऐन जारी नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन।'

त्रिवि उपकुलपति बरालका विश्वविद्यालय सुधारका योजना र राजीनामाको बाध्यता

शैक्षिक पात्रो अनुसार शैक्षिक कार्यक्रमहरू, परीक्षा संचालन र परीक्षाफल प्रकाशन गर्ने जस्ता कार्ययोजनामा समावेश गरिएका छन्।

राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिह्नमा चुनाव लड्न नपाइने

आयोगले तीन प्रतिशतको व्यवस्था यथावत राखेर तीनवटा प्रदेशबाट कम्तीमा एक/एक सिट जित्नैपर्ने सर्त राखेको हो ।

शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

२०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ

बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ

कांग्रेस भित्र के खिचडी पाक्दै छ ?

सभापति शेरबहादुर देउवा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर असोज २८ गते उपचारका लागि सिंगापुर गएका छन्।

वाम एकता र राष्ट्रिय पुनर्जागरणको आवश्यकता -पूर्ण घर्ति

पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्

हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।