अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने प्रचण्डको धारणा
उनले अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने धारणा राखेका छन्।
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा द्धारा संविधान रक्षामा जोड
महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्
एमालेभित्र पूर्व राष्ट्रपति भण्डारीको सदस्यता विवाद: पार्टी विधान र लोकतान्त्रिक मूल्यमाथि प्रश्न
उनले आफ्नो सदस्यतामाथि प्रश्न उठाउने कार्य व्यक्तिगत नभई पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको विषय भएको दाबी गरेकी छिन्
एन.जी.ओ. नियमनका लागि नयाँ विधेयक, समाज कल्याण परिषद् खारेज हुने
यो विधेयक पारित भएमा गैरसरकारी संस्थाहरूको कार्यप्रणाली थप व्यवस्थित र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।
कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरेको वर्षमान पुनको आरोप
उनले लोकतन्त्रको विकल्प राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता नै हुनुपर्नेमा जोड दिए
पूरै जिम्मा मेरै काँधमा जस्तो लाग्छ – प्रचण्ड
जिम्मेवारी बोध आफ्नो अन्तिम अवस्था नभएसम्म जिम्मेवारीले थिचिराख्ने र त्यो जिम्मेवारी पूरा गर्नको लागि समर्पित भइराख्नुपर्ने आवश्यकता छ
लिपुलेक नाकाबारे भारत र चीनको सहमतिमा नेपालको आपत्ति
नेपालले यसअघि पनि लिपुलेक नाकालाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिमा भारत र चीनको विरोध गरेको थियो
भ्रष्टाचारविरुद्ध रास्वपाको आन्दोलन अझ सशक्त बन्ने
हामी संगठित अपराधको प्रतिवाद सदन र सडक दुवैबाट गर्नेछौं।”
नागरिक उन्मुक्ति पार्टी की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ अन्ततः पदमुक्त
पार्टीले स्पष्टीकरण माग्दा पनि श्रेष्ठले जवाफ नदिएको भन्दै उनीमाथि कारबाहीको वातावरण बनेको थियो।
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए















