माओवादी केन्द्रको नेतृत्वमा ‘क्रमभंग’ र पुस्तान्तरण हुन्छ: वर्षमान पुन

माओवादी केन्द्र आगामी चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर जनतामा जाने उनले बताए

टेस्ट राष्ट्रविरुद्ध नेपालले जित्यो ऐतिहासिक सिरिज

फाइलनमा पराजित भएसँगै नेपालले सिजिमा ‘क्लीन स्वीप’ गर्ने अवसर गुमाएको छ।

उनले कुनै पनि प्रलोभनमा नपरी ठेक्का तोड्न कर्मचारीहरूलाई निर्देशन दिँदै आफूले पूर्ण संरक्षण दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदबाटै राजनीतिक निकास खोज्न विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूको अपिल

विद्यार्थी र युवाहरुले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।

जेन-जी प्रतिनिधिलाई संसद् विघटनको निर्णय नगर्न डा. सीके राउतको अपिल

देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्न पुगी देश नै नरहने कि भन्ने चिन्ता हामीलाई लागेको छ

जेनजी आन्दोलनलाई सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गरौं : नारायणकाजी

श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने प्रचण्डको धारणा

उनले अहिलेको संविधान र संसदीय प्रणालीको विकल्प सुदृढ लोकतन्त्र मात्रै हुन सक्ने धारणा राखेका छन्।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा द्धारा संविधान रक्षामा जोड

महामन्त्रीद्वयले युवाहरूको शान्तिपूर्ण प्रदर्शन जायज रहेको बताउँदै नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा आत्मआलोचना गरेका छन्

सरकारको कठोर निर्णय: नेपालमा फेसबुक, युट्युब र एक्ससहित अधिकांश सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, एक्स, युट्युब, ह्वाट्सएप, लिंक्डइन, थ्रेड्स लगायत हजारौं सामाजिक सञ्जाल एपहरू अब बन्द हुनेछन्

एमालेभित्र पूर्व राष्ट्रपति भण्डारीको सदस्यता विवाद: पार्टी विधान र लोकतान्त्रिक मूल्यमाथि प्रश्न

उनले आफ्नो सदस्यतामाथि प्रश्न उठाउने कार्य व्यक्तिगत नभई पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था र अधिकारसँग जोडिएको विषय भएको दाबी गरेकी छिन्

संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन

सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।

उपसभामुखमा रुबी कुमारी निर्वाचित

श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ

संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल

प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो

आजदेखि कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।