१० आङ्गिक क्याम्पसमा क्रान्तिकारी विजयी, त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको किल्लाभत्कियो
क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो
त्रिभुवन क्याम्पस पाल्पामा चुनावी दौड, अखिल (क्रान्तिकारी) को दबदबा
अखिल (क्रान्तिकारी) को तर्फबाट अध्यक्षको उम्मेद्बार बनेका मिलन घर्ती मगर स्थापित नेता मानिन्छन्
सरकारको कुशासनका कारण प्रतिगामी तत्वहरू षड्यन्त्रमा लागे : समाजवादी मोर्चा
नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ
सरकारको जनविरोधी गतिविधिले प्रतिक्रियावादी उत्साहित भए : अध्यक्ष दाहाल
जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्
विकासप्रेमी मेयर : प्रचण्डकी छोरी, महानगरकी आमा
राजनीतिमा आजको मित्र भोलि शत्रु र आजको शत्रु भोलिको मित्र बन्न सक्छन् । यो कुरालाई दाहालले राम्रोसँग बुझेकी छन्
जनयुद्ध दिवसका अवसरमा माओवादीद्धारा देशभर विभिन्न कार्यक्रम
आज देशका दर्जनौँ माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक विदा दिएर विभिन्न कार्यक्रम गरिएको छ ।
महान जनयुद्ध र नयाँ युग – विशाल ओली
समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो
संसद्को रोस्ट्रममा प्रचण्डले उठाए सनसनिपुर्ण प्रश्न
बलियो सरकारको अहंकार सुन्नुपर्ने। अनि शासनचाहिँ अध्यादेशहरूबाट चलाउने?
जीवन रहेसम्म सुशासन र परिवर्तनका लागि काम गर्न चाहन्छु : अध्यक्ष दाहाल
म आफूलाई सुधार्न तयार छु । अब जनचाहनाबमोजिम काम गर्छु ।’
सरकारले स्वेच्छाचारी रवैया देखायो : विपक्षी दल
कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेका छन्।
















