एमालेमा पदाधिकारीको कित्ताकाट !
स्रोतका अनुसार, विद्या भण्डारी समूहमा नौ जना पदाधिकारी खुलेका छन् भने केपी ओली समूहमा सात जना खुलेका छन्
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्छ : अध्यक्ष दाहाल
राष्ट्रिय महत्त्वको अत्यन्त गम्भीर विषय भएकाले गम्भीरतापूर्वक छानबिन आवश्यक रहेको बताए।
भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो : नारायणकाजी श्रेष्ठ
उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे
अमेरिकाबाट डिपोर्ट हुने नेपाली बढ्दै, ३७ जना रित्तो हात फर्किए
उनीहरु आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए
वाईसीएललाई गतिशील, चुस्त र दुरुस्त बनाउन प्रचण्डको निर्देशन
प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्
कम्युनिष्ट एकता र समृद्धिकोे यात्रा – नवराज बस्याल (बादल)
आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो
सरकार गठनसँगै एकपछि अर्को फाइलहरू बन्द गरियो : प्रचण्ड
अध्यक्ष प्रचण्डले भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको बताए
त्रिवि उपकुलपति बरालका विश्वविद्यालय सुधारका योजना र राजीनामाको बाध्यता
शैक्षिक पात्रो अनुसार शैक्षिक कार्यक्रमहरू, परीक्षा संचालन र परीक्षाफल प्रकाशन गर्ने जस्ता कार्ययोजनामा समावेश गरिएका छन्।
कोइरालाको भनाइ: सत्तामा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्छ
सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”
राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिह्नमा चुनाव लड्न नपाइने
आयोगले तीन प्रतिशतको व्यवस्था यथावत राखेर तीनवटा प्रदेशबाट कम्तीमा एक/एक सिट जित्नैपर्ने सर्त राखेको हो ।
















