विश्वका ४० देशमा फैलियो कोरोना संक्रमणको नयाँ भेरियन्ट जेएन.१
ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ
कार्यसम्पादन कमजोर भए कसैलाई माफ नगर्ने प्रधानमन्त्रीको चेतावनी
आफ्नो कार्यालयमा संरचनात्मक परिवर्तन गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले अबको दिनमा आफ्नो र सरकारको प्राथमिकता केके हुनेछन् भन्ने पनि बताएका छन् ।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रविधिको क्षेत्रमा अझ धेरै सम्भावना खोजी गर्न सरकारी तवरबाट आइटी एक्जिबिसन गर्ने तयारी सरकारले गरिरहेको मन्त्री शर्माले जानकारी दिनुभयो।
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्रीले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताउनु भयो
अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री दाहाल
'बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् ।
रुकुम हत्याकाण्ड : २४ जनालाई जन्मकैदको फैसला
पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो ।
कांग्रेसको लुम्बिनी भेला : नेतृत्व हस्तान्तरणको माग
सभापति देउवा ५ पटक प्रधानमन्त्री र २ पटक सभापति भइसकेकाले अब फेरि प्रधानमन्त्रीको दौडमा लाग्न नहुने सुझाव दिए
कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्ने प्रधानमन्त्रीको भनाइ छ।
सांसद विकास कोषको ८ अर्बसहित १० अर्ब राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय
सांसद विकास कोषअन्तर्गत प्रतिसांसद (प्रतिनिधि सभा सदस्य) ५ करोडका दरले ८ अर्ब २५ करोड रकम छुट्याइएको भए पनि कार्यान्वयन भएको छैन
















