नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः अध्यक्ष ढकाल
दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ
नेपाली कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन
नवगठित नेकपाको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ
बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ
कांग्रेस भित्र के खिचडी पाक्दै छ ?
सभापति शेरबहादुर देउवा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर असोज २८ गते उपचारका लागि सिंगापुर गएका छन्।
वाम एकता र राष्ट्रिय पुनर्जागरणको आवश्यकता -पूर्ण घर्ति
पार्टी एकता केवल संगठनात्मक मिलन होइन; यो सिद्धान्त, दृष्टिकोण र मनोविज्ञानको गहिरो प्रक्रिया हो।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने
माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्
हामीलाई सेनाले बचायो, तर सिंहदरबार किन बचेन ? : प्रचण्ड
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै सिफारिस पठाएको दाबी उनले गरे।
जेनजी छोरीलाई पूर्ण घर्ति मगरको चिठी
विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ - युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ
राजनीतिक दलसँग निर्वाचनसम्बन्धी छलफल गर्दै आयोग
निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ
















