अगस्ट कोम्टे , आधुनिक समाजशास्त्रका संस्थापक : विशाल ओली
अगस्ट कोम्टेले बाल्यकालमै यी विचारहरूलाई चुनौती दिँदै धर्म र राजतन्त्रको आलोचना गर्न थाले
कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरेको वर्षमान पुनको आरोप
उनले लोकतन्त्रको विकल्प राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता नै हुनुपर्नेमा जोड दिए
अधिक तरलताको तरंगमा अर्थतन्त्र – सुरज घिमिरे
अबको प्रयास भनेको वित्तीय क्षेत्रको स्रोतलाई उद्योगतर्फ आकर्षित गर्नु हो । यसका लागि सरकार एवम् राष्ट्र बैंकले नीतिगत तहबाट प्रयास गर्नु आवश्यक छ
कम्युनिष्ट एकता र समृद्धिकोे यात्रा – नवराज बस्याल (बादल)
आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो
कोइरालाको भनाइ: सत्तामा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्छ
सरकारले गलत काम गरिरहेको छ कि भन्नेबारे खबरदारी नगरे कांग्रेस आफैं अफ्ठ्यारोमा पर्छ।”
विकासप्रेमी मेयर : प्रचण्डकी छोरी, महानगरकी आमा
राजनीतिमा आजको मित्र भोलि शत्रु र आजको शत्रु भोलिको मित्र बन्न सक्छन् । यो कुरालाई दाहालले राम्रोसँग बुझेकी छन्
महान जनयुद्ध र नयाँ युग – विशाल ओली
समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो
संसद्को रोस्ट्रममा प्रचण्डले उठाए सनसनिपुर्ण प्रश्न
बलियो सरकारको अहंकार सुन्नुपर्ने। अनि शासनचाहिँ अध्यादेशहरूबाट चलाउने?
हलुवा र बालुवाजस्तै भिन्न छन्, प्रचण्ड र ओलीका राजनीतिक प्रतिवेदन !
ओलीले प्रतिवेदनको अधिकांश भाग अरुलाई गालीगलौजमा खर्चिएका छन् भने प्रचण्डले देशकै आगामी मार्गचित्र अघि सारेका छन्
माओवादी एक नम्बर पार्टी बनेमात्रै देशमा भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड
अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ















