उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानको रुपमा भएको प्रचण्डकाे भनाई
उनले कांग्रेस-एमाले गठबन्धन अप्राकृतिक भएको आरोप लगाउँदै सरकारले सुशासनको मुद्दा छाडेको बताए
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
“आर्थिकरूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ
राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिह्नमा चुनाव लड्न नपाइने
आयोगले तीन प्रतिशतको व्यवस्था यथावत राखेर तीनवटा प्रदेशबाट कम्तीमा एक/एक सिट जित्नैपर्ने सर्त राखेको हो ।
एक वर्षमा १५ सयविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ८ अर्ब बिगो दाबी
अख्तियारले गएको आर्थिक वर्षमा ५ सय २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
सीता दाहाल : एक शान्त सारथि
द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटकपटक सरकारको नेतृत्वमा पुर्याउन असीमित निःस्वार्थ योगदान दिने दाहाललाई माओवादीले गुमाएको हो
समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति जफत गर्न र छुट्टै नियामक गठन गर्न सिफारिस
बचतकर्ताले माग गरेअनुसारको बचत २०८० चैत्र मसान्तभित्र फिर्ता गरिसक्नुपर्ने सिफारिससमेत गरेको सहकारी विभागले जनाएको छ ।
कुलमानले दिए मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण (पत्रसहित)
घिसिङले सफाइ माग गर्ने कारबाही समेत त्रुटिपूर्ण रहेको दाबी गरेका छन्
सङ्घीय निजामती सेवा विधेयक बहुमतले पारित
प्रतिनिधि सभाका बहुमत सदस्यले सहमति जनाएसँगै विधेयक पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्रीले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताउनु भयो
भागबन्डा नमिल्दा रोकियो त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्ति
कार्यकारी परिषद्को बैठक डाकेर नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि भागबन्डामा कुराकानी नमिल्दा सफल हुन नसकेको परिषद् स्रोतले जनायो














