पोखरा विमानस्थलमा अनियमितता: उपसमितिको प्रतिवेदन लेखा समितिमा बुझाइयो
तत्कालीन नागरिक उड्डयन प्राधिकरणका प्रमुख र आयोजना प्रमुखहरूलाई प्रत्यक्ष संलग्न देखाइएको छ।
त्रिवि उपकुलपति बरालका विश्वविद्यालय सुधारका योजना र राजीनामाको बाध्यता
शैक्षिक पात्रो अनुसार शैक्षिक कार्यक्रमहरू, परीक्षा संचालन र परीक्षाफल प्रकाशन गर्ने जस्ता कार्ययोजनामा समावेश गरिएका छन्।
बिचौलियाको प्रभावमा प्राधिकरणबाट हटाइए कुलमान
कुलमानकै पालामा नेपाल लोडसेडिङमुक्त भएको छ । कात्तिक ०७३ मा घरायसी र वैशाख ०७५ मा औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको छ ।
५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।
राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिह्नमा चुनाव लड्न नपाइने
आयोगले तीन प्रतिशतको व्यवस्था यथावत राखेर तीनवटा प्रदेशबाट कम्तीमा एक/एक सिट जित्नैपर्ने सर्त राखेको हो ।
महायज्ञका नाममा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित दुई पक्राउ
महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो ।
सरकारको कुशासनका कारण प्रतिगामी तत्वहरू षड्यन्त्रमा लागे : समाजवादी मोर्चा
नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ
सरकारको जनविरोधी गतिविधिले प्रतिक्रियावादी उत्साहित भए : अध्यक्ष दाहाल
जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्
कुलमानले दिए मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण (पत्रसहित)
घिसिङले सफाइ माग गर्ने कारबाही समेत त्रुटिपूर्ण रहेको दाबी गरेका छन्
रानीमहलमा लुम्विनी र गण्डकीका मुख्यमन्त्रीले गरे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर
दुवै प्रदेशको दीर्घकालीन हित हुने सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गर्नेलगायतका विषयमा सहमति कायम गरिने छ
















