सत्ता र प्रतिपक्षका शीर्ष नेतासँग सभामुख घिमिरेको छलफल
प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ
संक्रमणकालीन मुद्दा टुंगो लगाउन मध्यमार्ग अपनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकर सम्पत्ति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताउनुभयो
मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति
सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए
विश्व परिवेशअनुरुपको सन्तुलित व्यवहार जरुरी : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री खड्काले पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै नेपाली सेनाले देन दिएको चर्चा गर्नुभयो
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक
गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने
सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्रीले भने, ‘‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ
सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्न पाउने नियम खारेज गर्ने गृहमन्त्रीको निर्णय
श्रेष्ठले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर पनि गरेका छन् ।
मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन (पूर्ण विवरण)
हेरफेरसँगै मन्त्रिपरिषद्को सङ्ख्या १७ पुगेको छ
सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता
उपराष्ट्रपति यादवले सामाजिक न्याय, लोकतन्त्र र परिर्वतनको लागि सञ्चार जगतको भूमिकाको सराहना गर्दै सञ्चार क्षेत्र समावेशी भए त्यसले बढी भन्दा बढी जनताको आवाजलाई मुखरित गर्न सक्ने धारणा राख्नुभयो।
मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय
मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड/सजायको व्यवस्था गर्ने बताइएको छ ।







