साइबर सुरक्षा र डिजिटल सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कार्यक्रम ले सुचना प्रबिधिको बिकास सङै मौलाइरहेका बिकृतिहरुबाट सतर्कता अपनाउने र अनलाइन प्रबिधिलाई सहि सदुपयोग गर्नको लागि बिशेश सन्देश प्रवाह गरेको छ
बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड
सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक पर्ने बताउनुभएको हो।
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको छु : प्रम प्रचण्ड
स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे।
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक
गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने
प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
प्रस्तावलाई बहुमतले पारित गरेको हो। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारित हुनुअघि बैठकमा उक्त प्रतिवेदनमाथि दफावार छलफल भएको थियो
४ लाख ८५ हजारले एसईई दिंदै, छात्र र छात्रा हाराहारीमा
४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।
राष्ट्रपति पौडेलद्वारा सामान्य सवारीमा कुमारीको दर्शन
कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो
अर्थतन्त्र : हिजो, आज र भोलि – विश्व पाैडेल
ओलीको बहिर्गमनपछि प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले शपथ लिएको दिन मुलुकको लक्षित जनसंख्यामा पहिलो डोज खोप लगाउनेहरू ११.२ प्रतिशत थिए भने दुवै डोज खोप पाउनेहरू जम्मा ४.७ प्रतिशत ।
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
उहाँले सूचनाको हक प्रवर्द्धन गर्न आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत
अन्धोपन निवारण गर्न नेपालबाहिर अरू देशमा पनि हामीले सीपको विकास गरेका छौँ।







