तानसेनमा पाल्पा महोत्सव सुरु

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेको महोत्सवमा पाल्पाको पर्यटकीयस्थल रानीमहलको स्वरुपले सबैलाई आकर्षित गरेको छ

बुटवल-नारायणगढ सडक ४ लेनको बनाउन ४६ हजार रुख काटिने

नवलपरासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ- बुटवल खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ हजार रुख काटिने भएको छ ।जिल्ला वन कार्यालय पूर्वी...

कर्णालीमा स्याउ उत्पादन घट्यो

गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा योवर्ष जिल्ला बाहिर निर्यात गर्नका लागि स्याउ छैन

काेराेना पुष्टि भए बीमाकाे २५ हजार मात्रै पाइने

आइतबारदेखि नयाँ व्यवस्था लागू भएकोले आइतबारसम्म बीमा गर्नेहरुले भने सङ्क्रमण पुष्टि हुनासाथ एक लाख रुपैयाँ पाउने छन्

मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताउनुभयो

मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार

पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३  अस्थायी दरबन्दी स्वीकृत गरिएको छ

वीरगञ्जमा फेला पर्यो स्रोत नखुलेको १८ करोड मूल्य बराबरको सुन

वीरगन्ज महानगरपालिकाको गणेश अपार्टमेन्टबाट उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित

आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका हजारौं सेवाग्राही मर्काका परेका छन् 

अख्तियारले पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर गर्‍यो

आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कुल ७८ लाख रुपियाँ घुस लिएको पाइएको छ।

अवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष

महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ