सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक

गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने

१५ वटा परियोजनाका लागि एमओयुमा हस्ताक्षर संगै लगानी सम्मेलन सम्पन्न

‘नेपाल सरकारले विदेशी लागानी भित्राउनका लागी गरेको 'लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ। शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा...

अख्तियारले पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर गर्‍यो

आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कुल ७८ लाख रुपियाँ घुस लिएको पाइएको छ।

जलवायु अनुकूलका धान खेती गर्न प्रधानमन्त्रीको आह्वान

सरकारले यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।

राम्रो काम गर्दा सरकारलाई घेराबन्दीमा पार्ने प्रयास भयो : वर्षमान पुन

राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं

दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी

कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ।

माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेट

आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श थालेका छन्

अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताउनु भयो

राष्ट्रपति पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट जारी भएको अध्यादेश ६० दिनमा संसदबाट अनुमोदित हुनुपर्छ। 

एप्पलको ऐतिहासिक छलाङ, बन्यो विश्वमै २ ट्रिलियन डलरको पहिलो कम्पनी

लग्जरी स्मार्ट मोबाइल फोन निर्माता कम्पनी एप्पलले २ ट्रिलियन डलरको मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को आँकडा पार गर्दै नयाँ इतिहास रचेको छ। गत बुधबार अमेरिकी...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ