प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै राजनीति वृतमा त्यसलाई लिएर चर्को आलोचना भर्इरहेका बेला अकास्मात प्रधानमन्त्रीले पत्रकार सम्मेलन बोलाएका...
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र बहुमतीय सरकार गठन गर्न गरेको आव्हानविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । अधिवक्ता सन्तोष भण्डारीले राष्ट्रपति कार्यालय,...
अन्ततः हारे बादल, एकैदिन दुई झट्का
बादल आज नै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पदबाट मुक्त भएका थिए । आजै उनले चुनावमा समेत पराजय भोग्नु परेको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ । बिहान ९ बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म हुने र निर्वाचनको नतिजा...
प्रधानमन्त्रीलाई देउवाको ध्यानाकर्षण
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ठाकुरलाई प्रधानमन्त्री बनाउने कांग्रेस-माओवादीको तयारी
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले तयारी थालेका छन् । महन्थलाई प्रधानमन्त्री बनाएर भए पनि प्रधानमन्त्री केपी शर्मा...
तत्काल सरकारमा सहभागी हुदैनाैै : जसपा
जनता समाजवादी पार्टीले प्रतिपक्षीमै रहने निर्णय गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एक वक्तव्य जारी गरेर प्रधानमन्त्री...
नेपाललाई भेट्न गृहमन्त्री बादल कोटेश्वर
जेठ ६ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा 'बादल' नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न...
ओलीका अगाडि सबै पार्टीका नेता निरिह : डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीका अगाडि सबै पार्टीका नेता निरिह बनेको बताउनुभएको...
ओली र नेपालबीच वार्ता शुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान वार्ता शुरु भएको छ ।















