जेठ ६ गते हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका हुन्।

बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको सहयोग र समर्थनमा नेता नेपाल निकटका खिमलाल देवकोटा उम्मेदवार छन् ।