प्रधानमन्त्रीको ‘सद्भावना’ भारत भ्रमण :आपसी विश्वास र सहमतिको वातावरण बनाउन केन्द्रित हुने
पूर्वराजदूत लोकराज बराल भने प्रधानमन्त्रीको यो भ्रमण सद्भाव यात्रा मात्रै भएको बताउँछन्। जसकारण ठूला अपेक्षा राख्नु उचित नहुने पूर्वराजदूत बरालको भनाइ छ
स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय
निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताउनुभयो । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो ।
स्थानीय तह निर्वाचन : ठेकेदार र पीआर लिएकाले उम्मेदवार बन्न नपाउने
न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ
गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव पेश, बैठक भोलि पुनः बस्ने
र समग्रमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा समग्ररुपमा समीक्षा एवम् मूल्याङ्कन भयो, उहाँ बताउनुहुन्छ
अबको निर्वाचनमा माओवादीले हार्दा गणतन्त्र नै हार्ने खतरा छः अध्यक्ष प्रचण्ड
परिवर्तनका लागी अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र सम्बृद्धिको बाटो खुल्नेछ ।’
नेपाल-चीन सम्बन्धका आयाम-लीलामणि पौड्याल
नेपालका राष्ट्रप्रमुख र सरकारप्रमुखका तहबाट, राजा महेन्द्रदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्मको गरी चीन भ्रमण २४ पटक भइसकेको छ
अरू पार्टी गठबन्धनका लागि माओवादीसँग आउने स्थिति बन्दैछ : प्रचण्ड
अध्यक्ष दाहालले आफ्नै बलमा चुनाव लड्ने कुरालाई प्राथमिकता दिँदै गठबन्धन पनि गर्ने बताएका छन्
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ ।
नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ : नेता खनाल
नेता खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गरेको आरोप लगाउनुभयो
एमालेलाई हराउन गठबन्धन गर्नै पर्ने देउवाको निष्कर्ष
कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ






