नागरिकता विधेयकमा एमाले बाधक छैन : अध्यक्ष ओली
नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो
प्रचण्ड-माधव वार्ता, पार्टी एकता संयोजन समिति गठनबारे छलफल
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, अध्यक्ष नेपाल चाहिँ माओवादी केन्द्रसँग चुनाव अगाडि नै एकता गर्न तयार छन्
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ
नेता गिरीको पार्थिव शरीरमा उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभएको छ।
निर्वाचन आयोगमा ८४ दल दर्ता, २०७४ को तुलनामा १७ वटा बढे
२०७४ को निर्वाचनका लागि ६७ वटा दल आयोगमा दर्ता भएका थिए।
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता – राष्ट्रपतिले उठाएका ९ सवाल
राष्ट्रपति भण्डारीले पठाएको सन्देशमा नागरिकता सम्बन्धी कानुनी अभ्यास र परम्पराको छोटकरी विश्लेषण गर्दै यसबारे संसदमा अझ गहिरो गरी छलफल गर्न आग्रह गरिएको छ
नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : अध्यक्ष दाहाल
दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली, पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताउनुभयो
नेपालसामु युद्ध र सैन्य गतिविधिको खतरा छ : देव गुरुङ
‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ
‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : सचिवसहित ६ जनाविरुद्ध १० करोडकाे मुद्दा
मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न दलहरु सहमत
सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।
वामपन्थीहरुबाटै वामपन्थलाई बचाऔं – प्राध्यापक पीताम्बर शर्मा
नेपालमा वामपन्थीहरुको लोकप्रियता छ तर, वामपन्थी पार्टीहरुको जनतासँग सम्बन्ध रहेन






