गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा

कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकाले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको दाबी गर्नुभयो।

नेसपाको घोषणापत्र :बाबुरामका १२ वटा प्रतिबद्धता

नेसपाको १२ वाचामा सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने रहेको छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने नेसपाको दोस्रो वाचा रहेको छ

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।

प्रभु साहले छाडे एमाले, जसपाले पाएको सबै सिटमा ‘बागी’

एमालेबाट रौतहट क्षेत्र ३ मा टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएको बताए।

सत्ता गठबन्धनको समर्थनमा भूसालको स्वतन्त्र उम्मेदवारी, विश्वकर्मासँग प्रतिस्पर्धा

उमेदवारी भूसालले रुपन्देही- १ आफ्नो गृहक्षेत्र भएको र यस क्षेत्रमा आफूले पार्टी संगठन बिस्तारको क्रममा धेरै काम गरेका कारण जित सुनिश्चित रहेको दाबी गरे ।

प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाउँदा अपार खुसी छु : भट्टराई

जीवन रहेसम्म कुर्चीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको र आफ्नो क्षेत्र आफूभन्दा सक्षम व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकामा पनि उनले अपार खुशी व्यक्त गरे ।

प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुले टिकट पाए ।

एमालेले भीम रावल  र घनश्याम भूसाललाई दिएन टिकट

। रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए ।

एमालेले काे काे लाइ बनायाे समानुपातिक उम्मेदवार ?

प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ