वर्तमान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा- हस्तबहादुर केसी
माक्र्स–एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन पश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैधान्तिक हतियार प्राप्त गर्यो ।
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बचताए ।
मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय
मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड/सजायको व्यवस्था गर्ने बताइएको छ ।
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित
सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ
एमालेले भीम रावल र घनश्याम भूसाललाई दिएन टिकट
। रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए ।
निर्वाचनका लागि खर्चको सीमा तोकियो
खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ।
राष्ट्रियसभाबाट १८ सांसदको विदाइ
काठमाडौँ, २० फागुन। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल आजबाट सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार १८ जना माघ...
चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन
चिनियाँ टोलीका लागि भक्तपुरको परम्परागत नाच प्रदर्शन गरिएको थियो
२२ राजनीतिक दलले गरे एमसिसिकाे बिराेध
‘एकातिर, अमेरिकी साम्राज्यवादको दलाली गरेर सरकार बचाउनका लागि र अर्कातिर, काङ्ग्रेस, माओवादी–केन्द्र र जसपामाझको समीकरण तोड्नका लागि एमसिसी ओलीले पारित गर्ने अभिव्यक्ति दिएका हुन् ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदानस्थल कायम
मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको हो




