सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र – धर्मेन्द्र झा

तपाईंबाट अघाउने र डराउनेहरू मात्र तपाईंको इसारामा नाचिरहेको देखिन्छ

मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारीलाई नेकपाले काठमाडौं बोलायो

दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो

संसद विघटन लोकतन्त्रको सुन्दर पक्ष होः अर्थमन्त्री पौडेल

नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव, पार्टी विभाजनको आधारपत्र भएको मन्त्री पौडेलको भनाइ थियो।

इतिहासको पुनरावृत्ति कि माओवादीको पुनरोदय  - डि पि ढकाल

देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थामा लैजान माओवादीको नेतृत्वमा भएको जनयुद्धको भूमिका निर्णायक रह्यो 

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बचताए ।

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णयलार्इ बुधबार...

हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ: दाहाल

 त्यस्तै तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । साथीहरुको लहलहमा लागे । ‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ, बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’

अब समाजवादले मात्र पृथ्वी बचाउनेछ -सुदर्शन मंगोल

२०२० मार्चको मन्थ्ली रिभ्यु अनलाइन पत्रिकाको ‘क्यापिटालिज्म इज किलिङ अस, वि ह्याभ टु डिस्ट्रोय इट’ शीर्षकको लेखमा डेनियल टेलरले कोभिड–१९ ले मानवजातिलाई ठूलो चुनौती...

कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छाड्नै पर्ने भए उपाध्यक्ष वामदेव गौतमलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । पार्टी सचिवालयको बैठकमा...

७५ वर्षअघिको नमुना आर्थिक सर्भे-रिपोर्ट

शून्य सालमा सरकारले जनताको ऋण तिरिदिन्छ भन्ने हल्ला बिलकुल निराधार हो भन्ने कुराको जति खण्डन गरे पनि ती निसहाय गाउँले पत्याउन तत्पर देखिँदैनथे– ऋणले...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ