सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउँछौँ : प्रचण्ड
आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ
यस्तो बन्यो एमालेको पदाधिकारी टिम
दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्
एमाले महाधिवेशन : यी हुन् ईश्वर पोख्रेल समुहका शषक्त उमेद्वार
पदाधिकारीसहित सबै सदस्यका लागि उम्मेदवार तय गरिएको हो
लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि, कप्तान रोहित पौडेल बने नायक
फ्रान्चाइज लिगमा पहिलो उपाधि जितेका रोहित एनपीएल दोस्रो सिजनको उत्कृष्ट खेलाडी घोषित भए। यसबापत उनले कार पुरस्कार पाए।
प्रतिनिधि सभा निर्वाचन : समानुपातिकतर्फ त्रिचालिस दलले भाग नलिने
निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयले स्वीकृत दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ
एमालेमा अध्यक्ष र महासचिवमा रोचक प्रतिस्पर्धा हुने देखियो
तीन जना (शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र पीएस गुरुङ) नै ओली निकट नेता भएकाले समीकरण मिलाउन ओलीलाई कठिन हुने देखिएको छ।
जेनजी घटना : काठमाडौंबाट मात्रै २६७ जना पक्राउ
१३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।
विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै
सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिइन्
भीम रावलकाे मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
रावल नेतृत्वकाे मातृभूमि जागरण अभियानकाे समूहनै कात्तिक २६ गते दिउँसाे राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएकाे हाे
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
















