चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो
विश्व नेताहरूले गरे कर्पोरेट करसम्बन्धी ऐतिहासिक सहमति
अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतवार स्वीकृत गरिने गरिने र सन् २०२३बाट लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ
राष्ट्रिय हित र एमसीसी : भीम रावल
एमसीसीसँगको सम्झौतामा उल्लिखित नेपालको स्वाधीनता, स्वतन्त्रता, हित र स्वाभिमानमा आघात पुर्याउने प्रावधानहरूका कारण त्यसको विरोध गर्दै सम्झौता अनुमोदन गरिनु हुन्न भनी नेपाली देशभक्त जनताले आवाज उठाइरहेका हुन्
नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ
प्रधानमन्त्री दाहाल र यूएनका महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल र यूएनबीचको सम्बन्ध, यूएनमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो
२५ वर्षपछि तालिबानले फेरि कब्जा गरेको अफगानिस्तानको कथा
अफगानिस्तानका पहाडमा गुरिल्ला लडाकुका रूपमा रहेको मुजाहिद्दीन अब एन्टी एअर क्राफ्ट हतियारले सुसज्जित हुन थाल्यो । चार देशको आर्थिक र सैन्य सहयोगका कारण मुजाहिद्दीन बलियो बन्दै गयो
नेपाल-भारतको ऊर्जा व्यापार सम्झौतालाई औपचारिकता दिन बाँकी छ, छिट्टै गर्छौं : प्रचण्ड
उनले दीर्घकालीन ऊर्जाव्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार विद्यार्थी दीक्षित
स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
रिब्दिकोट गाउँपालिकाको सुदृढ शुशासन र कृषि क्रान्ति: उदाहरणीय सफलताहरू
अध्यक्ष कार्किले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिबद्धता तीन वर्षमै पूरा गरिसकेको जनाएका छन्।
माओवादी केन्द्र सरकार बनाउने र ढाल्ने खेलमा लागेको छैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माओवादीले ठूलो पदमा रहेका भ्रष्टाचारीलाई पक्राउ गरेर जेल हालेको र अझै ठूला भष्ट्राचारको पक्रने तयारी हुँदै गर्दा सरकार ढालिएको उनले बताए












