२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा

 काँग्रेसले २०७९ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणापत्रलाई पाँच खण्डमा विभाजन गरेर आफ्ना योजना प्रस्तुत गरेको छ

राम्रो काम गर्दा सरकारलाई घेराबन्दीमा पार्ने प्रयास भयो : वर्षमान पुन

राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं

उपत्यकाको वायु प्रदुषण धुम्रपान भन्दा हानिकारक,तुवाँलो अझै केही दिन स्थिर रहने

उपत्यकाको प्रदुषण मापदण्डभन्दा ५ गुणा बढी काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ

 नरेन्द्र मोदी प्रधानमन्त्री देउवालाई भेट्न उत्सुक

मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास समारोहमा सहभागी हुने जानकारी गराएका छन्।

प्रचण्ड-नेपालको अपीलः ‘संविधानको रक्षा गर्न मैदानमा उत्रौं (पूर्णपाठ)

राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नु पर्ने आवश्यकता भएको उनीहरुको विश्लेषण छ

नेपाल–चीन सीमा अध्ययन टोली सीमास्तम्भ नपुगी फिर्ता

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा अध्ययन गर्न टोली खटिएको हो

नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई के अभियोग, के हुन्छ सजाय ?

अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ

भारत‍-चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति

एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन्।

जनताले खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न सक्दैनन् : डा. भट्टराई

नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्छ  : अध्यक्ष दाहाल

राष्ट्रिय महत्त्वको अत्यन्त गम्भीर विषय भएकाले गम्भीरतापूर्वक छानबिन आवश्यक रहेको बताए।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ