प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।
४० सहकारीमा बचतकर्ताको सवा ७१ अर्ब अपचलन
। बचतकर्ता र महानगरले दिएको उजुरी पनि प्रहरीले इन्कार गरेको थियो भने सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनसमेत लुकाइएको थियो
रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चद्वारा सदर
सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो
सरकारले स्वेच्छाचारी रवैया देखायो : विपक्षी दल
कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेका छन्।
प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआईअन्तर्गतका ठूला परियोजना बनाउन प्रस्ताव गरिने
परराष्ट्रमन्त्री एनपी साउदले यूएनको महासभा र चीन भ्रमणलाई लिएर प्रारम्भिक चरणमा मन्त्रालयले गृहकार्य गरिरहेको बताए
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात
नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ
मिटरब्याज समस्या सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको जानकारी दिनुभयो
हामी फेरिन चाहन्छौं, यसमा सबैको साथ समर्थन चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्
बीआरआईका परियोजनाबारे छुट्टै छलफल हुन्छ, अहिलेका सम्झौता ऋणका होइनन् : ओली
अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिए।
हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए














