विकासको आधार भ्रष्टाचारमुक्त समाज : राष्ट्रपति पौडेल
“राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो।
प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रविधिको क्षेत्रमा अझ धेरै सम्भावना खोजी गर्न सरकारी तवरबाट आइटी एक्जिबिसन गर्ने तयारी सरकारले गरिरहेको मन्त्री शर्माले जानकारी दिनुभयो।
मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन (पूर्ण विवरण)
हेरफेरसँगै मन्त्रिपरिषद्को सङ्ख्या १७ पुगेको छ
लडाकू शिविरमा दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री
प्रचण्डले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटकपटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको उल्लेख गरे।
सरकारको जनविरोधी गतिविधिले प्रतिक्रियावादी उत्साहित भए : अध्यक्ष दाहाल
जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्
६१ किलो सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोले बुझायो प्रतिवेदन
उहाँले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकिलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने बताउनुभयो।
राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उहाँको भनाइ छ ।
सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउँछौँ : प्रचण्ड
आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ
प्रचण्ड रुकुमपूर्वबाट चुनाव लड्ने
पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु
सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने
१५ औँ योजनाले विसं २१०० सम्ममा समृद्धि र सुखका सबै सूचक हासिल गर्ने दीर्घकालीन सोच राखेको थियो













