कांग्रेस रूपान्तरणका १० सूत्र अघि सार्दै पौडेलले भने पार्टी लोकतन्त्रमा चुनौती पैदा भयो
सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए
नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : अध्यक्ष दाहाल
दाहालले भ्रमणका क्रममा जापानको आधुनिक कृषि प्रणाली, पर्यटन, शिक्षा र भौतिक पूर्बाधार विकासका सम्बन्धमा अध्ययन एवम् अवलोकन गरिएको बताउनुभयो
नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड
न्युल्याण्डले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो
नक्कली शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता (पत्रसहित)
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी मुख्य आरोपीहरूले गरेका छन्
बतासले लिएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन
बतास अर्गनाइजेसन त्यही समूह हो, जसले नारायणहिटी दरबार संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेस्टुरेन्ट बनाएपछि विवादमा तानिएको छ
तिहारका सामग्रीले बजारमा झिलिमिली (तस्वीरसहित)
हिन्दू नेपालीको महान चाड तिहार भित्रिएसँगै तिहार लक्षित सामग्रीले बजार पसल झिलिमिली छन्
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए ।
हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ: दाहाल
त्यस्तै तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । साथीहरुको लहलहमा लागे । ‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ, बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु
गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन ।
५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।






