स्थानीय तहको मतगणना—गोरखामा माओवादीको ‘कमब्याक’
माओवादीले अधिकांश स्थानीय तहमा पाँच वर्षअघिकै उक्मेदवारलाई यस पटक प्रमुखमा उमेदवारको उठाएको थियो
स्थानीय तह निर्वाचन : ६९२ पालिकाको नतिजा सार्वजनिक
कांगेसले ९४ पालिकामा उपप्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९० पालिकामा उपप्रमुख पद जितेको छ भने १९ पालिकामा अग्रता लिएको छ।
नरेन्द्र मोदी प्रधानमन्त्री देउवालाई भेट्न उत्सुक
मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास समारोहमा सहभागी हुने जानकारी गराएका छन्।
हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ: दाहाल
त्यस्तै तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । साथीहरुको लहलहमा लागे । ‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ, बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’
स्थानीय तह निर्वाचन २०७९–एमाले कार्यकर्तामा व्यापक असन्तुष्टि
एमालेविरुद्धको गठबन्धनको सानो धक्काले पनि यस पटकको स्थानीय तहको निर्वाचनमा एमाले ढल्ने पक्का छ
नेपाल बारमा एमाले निल, कुन पदमा को विजयी ? (मत परिणामसहित)
।बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।
स्थानीय निर्वाचनबारे माओवादीको अपिल -‘समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य’
विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने भन्दै माओवादी केन्द्रले स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादउन्मुख समृद्धिको दिशामा अघि बढ्न प्रतिवद्ध रहेको जनाएको छ
राष्ट्रपतिबाट तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश जारी
सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो
स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय
निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताउनुभयो । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो ।
स्थानीय तह निर्वाचन : ठेकेदार र पीआर लिएकाले उम्मेदवार बन्न नपाउने
न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ






