उच्चमा २९ न्यायाधीश सिफारिस
यसअघि नै ५६ जना खाली रहेको उच्च अदालतमा अझै २९ न्यायाधीशको नाम सिफारिस हुन बाँकी छ ।
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ
६१ किलो सुन तस्करी प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोले बुझायो प्रतिवेदन
उहाँले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकिलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने बताउनुभयो।
समस्याग्रस्त सहकारीका सञ्चालकको सम्पत्ति जफत गर्न र छुट्टै नियामक गठन गर्न सिफारिस
बचतकर्ताले माग गरेअनुसारको बचत २०८० चैत्र मसान्तभित्र फिर्ता गरिसक्नुपर्ने सिफारिससमेत गरेको सहकारी विभागले जनाएको छ ।
चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजना अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव
पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश
न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ
सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेड्दा केही मान्छे विक्षिप्त भए : प्रधानमन्त्री
सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।
सीआईबीले बुझायो प्रतिवेदन, करिब साढे २ सय जनालाई मुद्दा चलाउन सिफारिस
०४९ मा राणा परिवारका नाममा पुगेको जग्गा पुन भूमाफियाले २०५७ मा नक्कली मोही खडा गरेर आधा हिस्सा आफ्नो बनाएका थिए
राम्रो काम गर्दा सरकारलाई घेराबन्दीमा पार्ने प्रयास भयो : वर्षमान पुन
राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं
गिरी बन्धु टी इस्टेटमा भएको ‘नीतिगत भ्रष्टाचार’ : प्रचण्ड सरकारले छानबिन गर्ला ?
ओली प्रधानमन्त्री हुँदा उक्त जग्गाका सन्दर्भमा नीतिगत तहको ‘अनियमितता’ भएको बताइन्छ
















