माओवादी केन्द्रद्वारा वाम एकता लागि पाँच सदस्यीय वार्ता टोली गठन

पार्टी एकताकै विषयमा दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताले शनिबारमात्रै वार्ता गरेका थिए ।

मध्यपूर्व: इजरेलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

प्यालेस्टाइनका नेता महमूद अब्बासले मध्यपूर्वमा इजरायलले कब्जा गरेको ठाउँबाट हटेमा मात्र शान्ति आउने बताएका छन्।

मृत्यु शैयाबाट फर्किएपछि………—अनिलकिशोर घिमिरे

मेरो लागी दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग

आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो

राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक जीवन यस्तो छ

२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए

नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ ।

रेल्वे ठेक्कामा चलखेलको बाटो खुल्यो

रेल्वे विभागले गत असारमा पूर्व–पश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा (एक सय ६ किमि) खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र प्रकाशित गरेको थियो

काठमाडौंमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौंमा कोरोनबाट अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ

लोकप्रियतावादको जोखिममा अन्तरिम सरकार: मूल म्यान्डेटबाट विमुख हुने खतरा

लोकप्रियतावादी नीतिका नकारात्मक प्रभावबाट शिक्षा लिएर अन्तरिम सरकारले आफ्नो सम्पूर्ण प्रयास समयमै चुनाव सम्पन्न गर्न केन्द्रित गर्नुपर्छ

गाजामा २४ घण्टामा १८७ जनाको मृत्यु

उत्तरी गाजामा हमासले प्रयोग गरिरहेको दुईवटा भवन भत्काएको सेनाले जनाएको छ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ