कविताः तिमी र ऊ ...
वसन्तको पालुवासरि
एउटा नौलो आयाम थपेर
उषाको किरणजस्तै
उज्यालो भबिश्यमा कुदिरहेका
उसका सपनाहरु
तिम्रो बिबेकहिन अहंकारले
बिच बाटोमै तुहाउने चेष्टा गरेको छ
कोशी झैं छङछङ बग्ने र
गुराँस झैं राताम्मै फुल्ने रहरहरुलाई
तथ्यहिन...
कविता – गिद्ध फुलतिर हेर्दैनन ...
गिद्धहरू फुलतिर हेर्दैनन
कारण, गिद्धको आहार फुल होइन
गिद्धहरु फुलतिर हेर्दैनन
कारण, फुलको वासना मन पर्दैन
गिद्धहरु फुलतिर हेर्दैनन
कारण, सुन्दरता मन पर्दैन
गिद्धहरु फुलतिर हेर्दैनन
कारण,खानको लागि केही हुदैन
गिद्धहरु फुलतिर...
जनवादी गायिका निलिमा पुनको नयाँ गीत बजारमा (भिडियो सहित)
काठमाडौं
प्रगतीशिल तथा जनवादी गायिका निलिमा पुनको एउटै काखमा हुर्केथ्यौं हामी बोलको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । गायिका निलिमा पुनको शब्द र...
रोल्पा यात्रा र रक्तिमका गीत ...
सर्वहारा वर्गका महान् नेता तथा दार्शनिक माओत्सेतुङले भन्नुभएको थियो– “संसारका सबैभन्दा ठुला विश्व विद्यालय प्रकृति र जनता हुन् ।”
माओको साहित्य र दर्शनसम्बन्धी यो लेख÷रचना...
गजल-मुकुन्द राज रोका
कहाँ सक्थेर पुग्न त्यो गन्तव्य समाउने हात बिना!
नसक्ने भए जीवन कटाउन क्रान्तिको साथ बिना!
म अाफु बिरुद्ध अाफै संघर्षमा थिए र पो मौका भो,
नत्र कहाँ...
सगरमाथा गर्वको छाती स्वदेश गीत बजारमा
काठमाडौं
देशमा पछिल्लो समय युवाहरु बढ्दो रुपमा विदेसिएको यर्थाथलार्इ समेटेर यो देशमा नै पसिना पोखौ यहीं माटोमा सुन फलाउन सकिन्छ भन्ने मुल आसय सहितको देशभक्तिपूर्ण...
सिंढी चढेर चिलगाडीमा ...
मिति : २०६० साल चैत २२ गते । ...
देशभक्त नेपालीको साझा आवाज : खबरदार विस्तारवाद-नारायण शर्मा
हाम्रो मातृभूमिमा विस्तारवादी खुनी नङ्ग्राहरु गढेको वर्षौं वर्ष बितिसक्यो । देशमा कैयौं सरकारहरु फेरिए । सरकार मात्र होइन, व्यवस्था नै बदलिए । तर आजसम्म देशको अभिभावक ठानिने...
कर्णालीमा प्रगतिशील कला-साहित्य-गिरीप्रसाद वुढा
नेपालको सात प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा पिछडिएको, विकट, र दुर्गम भूभाग समेटेर बनाइएको प्रदेश हो । यस प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, मुगु, हुम्ला,...
ब्लग:कर्णाली प्रदेश र रारासम्म को यात्रा।
यहि कर्णाली प्रदेशका बारेमा थुप्रै भिडियो हेरियो,कैयौंपटक समाचार सुनियो।तर भनिन्छ नि मानिसको एउटा बानी हुन्छ,उ आफैले नदेखेसम्म कुनै कुरा पत्याउन गाह्रो मान्दछ।त्यसैले यस बर्षको मेरो अविस्मरणीय भ्रमणको रुपमा रह्यो कर्णाली प्रदेश र अझ मुख्य गन्तव्य बन्यो रारा।











