जनसाङ्ख्यिक लाभांशको घर्किंदो समय

पछिल्ला तथ्यांकहरू हेर्दा हरेक वर्ष काम वा पढाइका नाममा ६ लाखभन्दा बढी युवा बिदेसिने गरेका छन् ।

महिला आन्दोलनमा सीताको मूल्यवत्ता

जनयुद्ध नभएको भए सम्भवतः आज जुन अधिकार महिलाले प्राप्त गरेका छन्, जुन नीतिगत तहमा महिलाको उपस्थिति छ, कर्मचारी, सेना, प्रहरीमा महिलाले जुन उच्च ओहदा पाएका छन्, त्यो कदापि सम्भव थिएन।

सरकारले भन्यो- १ साउनदेखि सबै सशुल्क विदेशी च्यानल बन्द

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ ।

जनयुद्धको महिमा र उपलब्धि – ईश्वरचन्द्र ज्ञवाली

मृत्युञ्जयी जनताको आत्मत्याग एवं बलिदानको परिणाम वर्तमानले प्राप्त गरेको परिवर्तन हो

अस्पृश्यता एक सामाजिक रोग – धनपती सापकोटा 

आधुनिककालको भारत वर्षमा ई.स. १८९७ मा जन्मिएका दलित नेता वावा साहेव अम्वेदकरको समयबाट पहिलो पटक अस्पश्यता वारेमा जोडदार आन्दोलन मात्र उठेनकी दलितहरुलाई संविधानिक रुपमै अधिकार सम्पन्न बनाउन वाध्य तुल्यायो

अनेकतामा एकता हाम्रो साझा पहिचान : प्रम

प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ

चाडपर्वले राष्ट्रिय एकता थप सुदृढ : राष्ट्रपति

“माघेसङ्क्रान्ति-मकर सङ्क्रान्ति पर्वलाई मद्रलद्रकका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्छन्

संस्कृतिविद् जोशीको निधनमा शोक‚ भोलि सार्वजनिक बिदा

१०३ वर्षका जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको हो ।

नेपाल जस्ता मुलुकको विकासमा थिंक ट्यांकहरुको भूमिका – डा. बाबुराम भट्टराई

एकातिर हामीले प्राप्त गरेको ठूलो राजनैतिक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई जोगाउँदै देशको गरीबी, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, सुशासनको समस्यालाई हल गर्नुछ

तान्जानियाका उपन्यासकारले पाए यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार

उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी को अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो 

शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् 

चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित

देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

स्थापित दलका पकेट क्षेत्र भत्किए

आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।