कहाँ कहाँ अतिक्रमण भयाे ८,१९२ रोपनी जग्गा

आयोगले बुधबार राति सरकारी, सार्वजनिक र गुठी जग्गा अतिक्रमण सम्बन्ध गरेको २३ वटा अध्ययन प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ

भियतनाममा भेटियो हावाबाट फैलने कोरोनाको नयाँ भेरियन्ट

भियतनाममा ‘हावाबाट छिट्टै फैलने’ कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले यो निकै खतरनाक रहेको बताएका छन्...

अध्यादेशले मध्यरातमा दुई पार्टी जुटायो, समाजवादी फुटाउने कसरत पनि तीव्र

बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी र महन्थ ठाकुरलगायतका नेताले नेतृत्व गरेको राजपाबीच पार्टी एकता भएको घोषणा, एकताको कानुनी प्रक्रिया टुंगो...

हिमनदीको पींधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

भीष्मराज ओझा काठमाडौँ, २८ जेठ । पछिल्लो अध्ययनले नेपालका हिमनदीको पीँधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा...

सिके राउतसँगको सम्झौता -सार्वभौमिकतामाथी कुठाराघात भएको मसालको ठहर

अहिले सिके राउतसित भएको सम्झौता देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध भएको शङ्का गर्नका लागि ठाउँ छ । हामीले यसबारे आफ्नो स्थिति स्पष्ट गर्नका लागि...

क्रिस्चियन आईएनजीओले यो वर्ष नेपालमा ३ अर्ब लगानी गर्दै

सुरेन्द्र पौडेल काठमाडौं। क्रिस्चियन धर्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालभित्र विभिन्न कार्यक्रम सञ्चालन गर्न २ अर्ब ९९ करोड ६५ लाख...

८० किलोमिटर सडक बन्दासम्म सरकार के हेरेर बस्यो ? सीमा बचाऔं अभियान

काठमाडौं । सीमा बचाऔं राष्ट्रिय अभियान, नेपालले भारतले नेपालको भूमि अतिक्रमण गरी सडक बनाएर सञ्चालमा ल्याउँदासमेत सरकार प्रतिक्रियाबिहीन भएकोमा आश्चर्य व्यक्त गरेको छ । वरिष्ठ...

थप ३ जनामा कोरोनाको पुष्टि,नेपालमा संक्रमितको संख्या १२ पुग्यो ।

३० चैत, काठमाडौ पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको...

जनमत संग्रह गर्न तयार छौं : नेपाली कांग्रेस

६ चैत, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पहिलो देखी...

मन्त्रिपरिषद्ले पारित गर्‍यो लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ