अमेरिकी राष्ट्रपति माथि हमला पहिलो पटक होइन, यस्तो छ इतिहास
अमेरिकी इतिहासमा हालसम्म अमेरिकी राष्ट्रपतिहरुको हत्याका अनेकौँ षडयन्त्र र कोशिस भएका छन्
दोब्बरले बढ्यो वैदेशिक लगानी,एघार महिनामा आठ अर्ब भित्रियो
चालुु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
सो परियोजनामा अनुदान र ऋण दुवै हुने गरी योजनाहरु अघि बढाउन समझदारी भएको समेत जानकारी दिए
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच दिल्लीमा भेटवार्ता
समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने
नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई दुई पटक भिसा दिन अस्विकार गरेको थियो ।
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
विश्व समुदाय नै तापमान वृद्धि रोक्न एकजुट भए लाग्न जरुरी छ
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड
“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ
पेमेन्ट गेटवेमा भ्रष्टाचार : सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख...
जरिवाना तोकिएको बराबरको रकम पौडेलबाट असुलउपर गर्न समेत अदालतले आदेश दिएको छ
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो।
















