अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकद्वारा संसद् भवनमा हङ्गामा, वासिङ्टनमा कर्फ्यु

हिंसा भड्किनुभन्दा पहिले ट्रम्पले वासिङ्टनका नेसनल मलमा आफूहरुबाट चुनावी नतिजा चोरिएको गलत दाबी गरेका थिए

अमेरिकामा सेप्टेम्बर ११ आक्रमणकाे बिस बर्ष

ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल-कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दोषी ठहर्‍याउने गर्थ्यो।

लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताए

युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की

रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ

होन्डुरसका राष्‍ट्रपतिलाई कोरोना संक्रमण

उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन्। टेगुसीगाल्पा। मध्यअमेरिकी मुलुक होन्डुरसका राष्‍ट्रपति हुवाँ...

अमेरिकी साम्राज्यवादीको भेनेजुएलामाथि हस्तक्षेप -अपत्य शर्मा

विश्वको महाशक्ति अमेरिकी साम्राज्यवादी तथा आफूलाई सभ्य, सुशिक्षित, लोकतन्त्रवादी, मानव अधिकारवादी भनेर भन्ने युरोपेली मुलुकहरूको नरभक्षी अनुहार पुनः भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेर देखाउँदै...

रुसमा गाभिए युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र

रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

विश्व बैंकको चेतावनी– कोभिडले १५ करोड मानिसलाई चरम गरिबीमा पुर्‍याउँछ

यो आर्थिक पूर्वानुमान विश्वका सबै देशलाई समेटेर आएको छ । ती देशहरु जसले कोभिड–१९ संक्रमणको पहिलो चरणलाई राम्रोसँग डिल गरे तर दोस्रो चरणको छालमा लपेटिए, ती देशहरु समेत यो पूर्वानुमानमा समेटिएका छन्

चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन

चिनियाँ टोलीका लागि भक्तपुरको परम्परागत नाच प्रदर्शन गरिएको थियो

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री !

आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने छैनन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ