अब चन्द्रमामा पनि फोरजी नेटवर्क चल्ने, यो कम्पनीले पायो प्रविधि विस्तारको ठेक्का

नासाले आफ्नो आधिकारिक घोषणमा भनेको छ कि यो फोरजी सिस्टम टाढाको दूरी, तीव्रगति र उत्कृष्ट तरिकाले चन्द्रमाको सतहमा कम्युनिसेसन गर्न सहयोगीसिद्ध हुनेछ।

बाइडेन र ह्यारिस टाइम म्यागजिनको ‘वर्ष व्यक्ति’ घोषित

टाइमले ‘गार्जियन्स अफ् द यिअर’(वर्षका अभिभावक) का रुपमा अभियन्ता आसा ट्राओए, पोर्स बेनेट बे र वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीलाई चयन गरिएको छ

शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् 

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु

अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर/बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो ।

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘अमेरिकासँग वार्ता हुँदैन’– उत्तर कोरिया

उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् ।

लगानी बोर्डको ५७औँ बैठक : लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता

लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।

अफगानिस्तानलाई किन भनियो साम्राज्यहरूको चिहान ?

सोभियत सङ्घले गरेको युद्धमा बढी रक्तपात भएको मानिए पनि अमेरिकी आक्रमण सबैभन्दा खर्चिलो साबित भएको छ

दक्षिण अफ्रिकामा सर्वहारा वर्गको वर्गसङ्घर्ष – अपत्य शर्मा

शताब्दीऔँदेखि शोषण, उत्पीडन, क्रुर दमन र रङ्गभेदवादी गोराहरूको भेदभाव र दासताको सिक्रीले जकडिएका दक्षिण अफ्रिकी श्रमजीवी वर्गले शताब्दीऔँदेखि रङगभेदी गोरा शासकका विरुद्ध सङ्घर्ष गर्दै...

भारतको गिर्दो अर्थतन्त्र मोदीको चुनावी अभियानको अवरोध बन्नसक्ने

काठमाण्डौ । राष्ट्रिय निर्वाचनको संघारमा भारतको आर्थिक वृद्धिदरमा गिरावट आएको छ । भारतको वार्षिकीकृत आर्थिक वृद्धिदर तेश्रो त्रैमास(डिसेम्बर)मा आएर ६.६ प्रतिशतमा सीमित भएको हो ।   अघिल्लो...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ