बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
सो परियोजनामा अनुदान र ऋण दुवै हुने गरी योजनाहरु अघि बढाउन समझदारी भएको समेत जानकारी दिए
ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप
अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ
नोबेल पुरस्कार २०२४ घोषणा, कुन-कुन विधामा कसले के पाए ?
यस वर्ष जम्मा ६ विधामा ११ अनुसन्धानकर्ताहरूलाई र एक सामाजिक संस्थालाई यो पुरस्कार प्रदान गरिएको छ।
हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔ-सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि...
इजरायल–प्यालेस्टिन द्वन्द्वमा ११ सय भन्दा बढीको ज्यान गयो
अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ
अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ७ जनाको मृत्यु
यो आक्रमणपछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै फेरि एकपटक पुरानै बहस चर्चामा आएको छ।
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच दिल्लीमा भेटवार्ता
समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भारतमा कोरोनाबाट ६० हजार ६ सयको मृत्यु
गएको २४ घण्टामा भारतमा ७५ हजार ९ सय ९५ नयाँ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ
भारत-चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति
एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन्।
डोनल्ड ट्रम्पलाइ महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा पारित
संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।







