चार्ल्स शोभराज कतार एअरवेजबाट फ्रान्स जाँदै , १० वर्ष नेपाल प्रवेश गर्न नपाउने
शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ
४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक झडप, तीन भारतीय सैनिकको मृत्यु
भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भएको झडपमा तीनजना भारतीय सैनिकको मृत्यु भएको छ । सो क्षेत्रमा करिब एक महिनायता भारत...
जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने
अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ
तान्जानियाका उपन्यासकारले पाए यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार
उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।
एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?
एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको...
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ
नेपालले छिमेकसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : श्रेष्ठ
त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रुपमा समनिकटताको आधारमा हुन्छ, दुवै देशसँग समानताको आधारमा हुन्छ।’
इन्डो–प्यासिफिक, एमसिसी र नेपालको परराष्ट्र नीति-रामबहादुर बुढा
हरेक देशको सरकारले आफ्ना राष्ट्रिय हितलाई ध्यान दिएर विदेश नीति तय गरेको हुन्छ । नेपाल जस्तो भूराजनीतिक दृष्टिकोणले अत्यन्त संवेदनशील स्थानमा अवस्थित र आर्थिकरूपले...
नेपालले भारतलाई भन्यो : नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक
सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ ।
अमेरिका र चीनलाई वार्ताका लागि संयुक्त राष्ट्रसंघको आग्रह
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ








